FAQs Complain Problems

ग्यालरी

मिति २०७५ माघ २८ 

मिति: 02/18/2019 - 13:54
, ,

गौरीगंगा नगरपालिका न्यायिक समिति संयेजक श्री गोमा भण्डारी ज्यूको संयोजकत्वमा गौरीगंगा न.पा. वडा नं. ५ अण्डैयामा हिंसा पिडित महिलालाई चामल र कपडा वितरण गरिएको छ । उक्त राहत वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगर सभा सदस्य तथा वडा नं. ५ क वडा सदस्य को समेत सहभागी थियो । राहत पाउनेमा अण्डैया निवासी २८ बर्षिय एकल महिला सरस्वती वि.क र ६५ बर्षिय एकल महिला मनसरा नेपाली रहनु भएको थियो ।

मिति: 01/08/2019 - 08:10
, , , ,

गौरीगंगा नगर कार्यपालिकाको कार्यालय सामाजिक बिकाश शाखाको आजोजनामा ज्येष्ठ नागरिक सम्बन्धि सरोकारवालाहरुबीच १ दिने अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भयो । सो कार्यक्रममा सभाध्यक्षता नगर प्रमुख श्री भीम बहादुर देउवा ज्यूबाट भएको थियो र स्वागत मन्तब्य एवम् उदेश्य माथि प्रकास नगर उप – प्रमुख अञ्चला ज्यूबाट भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वीर वहादुर शाही, १ – ११ नं. का वडा उध्यक्षहरू, सम्पुर्ण कार्यपालिका सदस्य, ११ वटै वडाका छनौट भएका नगर ज्येष्ठ नागरिक प्रतिनिधि सहित करिव १०० जनाको उपस्थिति रहेको थियो ।

मिति: 01/03/2019 - 18:23
, , , , ,

NNSWA, कञ्चनपुर काे सहयाेगमा यस नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिहरूलाई Wheel Chair वितरण गरिएकाे छ ।

#Small_act_big_impact

मिति: 01/02/2019 - 17:19
, , , , ,

गौरीगंगा नगरपालिका द्वारा वस्ती भेटघाट कार्यक्रम संचालन सुरू भएकाे छ, जसमा गत अा.व मा भएका याेजनाहरूकाे प्रभावकारीता र अागामी याेजनाहरूकाे सफल कार्यान्वयनका लागि नगर प्रमुख सहित वडाका जनप्रतिनिधिहरू वडा नं. १ काे गाेप्का दक्षिण कटान टाेल वस्ती भेटघाट गरिदै ।

मिति: 09/24/2018 - 13:48
, , ,

गाैरीगंगा नगरपालिकाे चाैथाे नगरसभा अधिवेशन २०७४  मिति २०७५/०३/१० गते देखी प्रारम्भ ।

मिति: 07/08/2018 - 17:41
, ,

Pages