सेवा प्रकार:
लाग्ने समय:
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू ५००
आवश्यक कागजातहरु:
१. ना.प्र.प.को प्रतिलिपि
२. वडा बाहिरको नागरिकता भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
प्रक्रिया:
उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्यजाँचबुझको आधारमा प्रमाणित गरिनेछ ।