यस नगरपालिका वडा नम्बर -९ मा भारत लगायत अन्य देशहरु बाट आउनुभयका हरु को Covid 19 RDT परिक्षण गरिदै ।
गौरिगंगा नगरपालिका वडा नं ५ अण्डैयामा भारत बाट आएका २३ जना ब्यक्तिहरुको RDT परिक्षण गरियो । सबै जनाको रिपोर्ट Negative देखिएको छ । आफु पनि बचौँ अरुलाई पनि बचाऔं । Lockdown को पुर्णरूपमा पालना गरौँ ।।
गौरीगङ्गा नगरपालिकाको Mobile App
मोबाईलमा राखेर सेवा लिन यहा click गर्नुहाेस ।