गौरीगंगा नगर कार्यपालिकाको कार्यालय सामाजिक बिकाश शाखाको आजोजनामा ज्येष्ठ नागरिक सम्बन्धि सरोकारवालाहरुबीच १ दिने अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भयो । सो कार्यक्रममा सभाध्यक्षता नगर प्रमुख श्री भीम बहादुर देउवा ज्यूबाट भएको थियो र स्वागत मन्तब्य एवम् उदेश्य माथि प्रकास नगर उप – प्रमुख अञ्चला ज्यूबाट भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत वीर वहादुर शाही, १ – ११ नं. का वडा उध्यक्षहरू, सम्पुर्ण कार्यपालिका सदस्य, ११ वटै वडाका छनौट भएका नगर ज्येष्ठ नागरिक प्रतिनिधि सहित करिव १०० जनाको उपस्थिति रहेको थियो ।