FAQs Complain Problems

सूचना तथा समाचार

देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न !!!

चाैमाला मंसिर २३ गते - जागरण नेपालकाे अायाेजना तथा गाैरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाकाे सयुक्त संयाेजनामा २०७५/०८/२३ गते गाैरीगंगा नगरपालिकाकाे सभाहलमा देवानी संहिता २०७४ र लैंगिक सवाल अनुशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमका सभापती गाैरीगंगा न.पा.का नगर प्रमुख भिम ब.

संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न ।

            गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको

Pages