FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा राेजगार सेवा केन्द्र सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ! !! !!!

मिति २०७५/१२/२६ गते यस न.पा. का सम्पुर्ण वडा अध्यक्ष तथा वडा सचिवलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा राेजगार सेवा केन्द्र सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा नगर प्रमुख, उप-प्रमुख , प्रमुख प्रशासकिय अधिकृत तथा बिभिन्न शाखाका कर्मचारीकाे समेत अपस्थिति रहेकाे थियाे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि