FAQs Complain Problems

संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न ।

            गौरीगंगा नागरपालिकाको आयोजनामा मिति २०७५।०६।१२ गते संञ्चालन भएको यस नगरपालिका अर्न्तरगत बिभीन्न क्षेत्रमा कार्यसंञ्चालन गरीरहेका संघ संस्थाहरू विच अन्तरक्रिया कार्यक्रम संम्पन्न भयो । सो कार्यक्रम गौरीगंगा नागरपालिकाका नगर प्रमुख श्री भिम वहादुर देउवा ज्यु को अध्यक्षतामा संञ्चालन भएको थीयो । सो कार्यक्रममा विभिन्न तह र तप्काका कर्मचारी हरू तथा यस नगरपालिकाका बिभीन्न वडाहरूमा विभिन्न वीषय तथा क्षेत्रमा क्रियासील संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि हरूको उपस्थीमा भएको थियो । सो कार्याक्रमको संचालन ना.सु. खेमराज भट्ट तथा स्वागत मन्तव्य नगर उप प्रमुख श्री अन्चला चौधरी ज्यु बाट गरिएको थियो । सो कार्यक्रममा उपस्थीत संघ संस्थाहरू तथा उहाहरूको मुख्य कार्यक्षेत्र तपशिल बमोजीम रहेका छन् । कार्यक्रम एकदमै राम्रो भएको र अब आउने दिनहरुमा विभिन्न संघ संस्था हरुका साझा कार्यक्रम एकिकृत रुपमा लगी थप उपलब्धिमुलक बनाउने संघ संस्थाका प्रतिनिधिहरुको भनाइ रहेको थियो ।

तपशिल

क्र.सं

संघ  संस्थाहरूको नाम

ठेगाना

मुख्य कार्य तथा क्रियाकलाप

सु आहारा

धनगढी

सु आहारा २ अर्न्तगत असल पोषण

फाया नेपाल

धनगढी

सु आहारा (पोषण) ,जेष्ठ नागरीक लक्षित कार्यक्रम

याक नेपाल

धनगढी

खाध्य अधिकार र पोषण

बहुउदेश्यीय विकास समाज

धनगढी

१ देखि ३ वर्ष सम्मका बालवालीकाको  पढार्इ सीप वीकास

थारू महीला उत्थान केन्द्र (TWUC)

वर्दीया

धनगढी

वडा नं १०मा खाध्य अधीकार (मुक्त कमैया शिवीर तथा कम्लहरीहरूका लागि खाध्य अधिकार तथा जमिनमा स्वामित्वको पहुचको लागी साझेदारी

मुक्त कमैया महिला विकास मञ्च

धनगढी

सिमान्तकृत समुदायहरूका लागी सामाजीक अर्थिक सशक्तिकरण

वेश नेपाल (STEM) परीयोजना

धनगढी

सिमान्तकृत बालवालिकाहरूको शिक्षामा सहयोग (STEM)

LI-BIRD

मसुरीया

जीवीको पार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृर्दि

प्रगतिशिल नगरस्तरीय युवा संञ्जाल

गौरिगंगा

चेतना मुलक कार्यक्रम

१०

सृजनशिल समाजको सृजना

धनगढी

वातावरणा परिबर्तन  सम्बन्धी

११

CSSD(सामाजिक विकासका लागी सचेत समाज

धनगढी कैलाली

१० र ११ नं वडामा विपद जोखिम पुर्वतयारी र व्यवस्थापन

१२

DWRF  Nepal

Dhangadhi

Women empowerment

१३

Worec Nepal

Dhangadhi

वालवालीका र युवा महिलाको लागी समान अधिकार र अवसर

१४

NNSWA

kanchanpur

Disability Inclusive Development and  STOP Tranmision  program

१५

NLR Nepal

Dhangadhi

Suport Leprosy Control Disabilities Management and Inclusive Development

१६

CFCC

 

सामुदायीक वन विकास

आर्थिक वर्ष:

जन प्रतिनिधि