FAQs Complain Problems

सम्वन्ध विच्छेद

लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.५०
आवश्यक कागजातहरु: 

१.सम्वन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
२.अदालतबाट भएको सम्वन्ध बिच्छेद फैसलाको प्रतिलिपि

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमाउल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमामा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।

जन प्रतिनिधि