FAQs Complain Problems

वडा नं. १

कार्यालयकाे स्थान ः गाेप्का चाैराहा

साविक चाैमाला गा.वि.स वडा नं. ३ र ५ समावेश गरी गौरीगंगा नगरपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ६६५८ रहेकाे छ भने क्षेत्रफल ३५.४ वर्ग कि.मि  रहेकाे छ। जनसंख्याका अाधारमा सबै भन्दा ठूलाे र  क्षेत्रफलका  अाधारमा तेस्राे ठूलाे वडा हाे । महाेन्याल मन्दिर, राधाकृष्ण मन्दिर, कालिका मन्दिर यहाका मुख्य धार्मीक स्थलहरू हुन । यस वडामा मिश्रित समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।  नगरपालिकाकाे कार्यालय सहित विभिन्न संघ सस्था तथा वित्तिय सस्था यस वडामा रहेका छन् । व्यापारिक स्थाहरूमा गाेप्का चाेक,मंगलपुर चाेक र चाैमाला चाेराहा रहेका छन् । 

Population: 
6668
Ward Contact Number: 
0

जन प्रतिनिधि