FAQs Complain Problems

नेपाली नागरिकताको सिफारिस ( बैवाहिक अंगिकृत नागरिकताको हकमा )

लाग्ने समय: 
सोही दिन १ घण्टा भित्र (३ बजे सम्म कार्यालयमा आएको खण्डमा )
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.७५०
आवश्यक कागजातहरु: 

१. पतिको ना.प्र.प.को प्रतिलिपि।

२. विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि।

३. जन्म भएको देश स्थित नागरिकता दिने कार्यालयमा नागरिकता त्यागेको वा त्याग्न कारवाही चलाएको निवेदनको प्रतिलिपि र सोको निवेदन हुलाकद्वारा सम्बन्धित देशमा पठाउँंदाको रजिष्ट्री चिठ्ठीको रसिदको प्रतिलिपि।

४. पतिको मृत्यु भएको भए ससुरा वा सासु वा जेठाजु वा देवर वा एकाघरको नाता खुल्ने नातेदारको ना.प्र.प.को प्रतिलिपि।

जन प्रतिनिधि